काठमाडौं – ‘फोकस फेसन हाउस’द्वारा सञ्चालित ‘द फ्लिक मोडेल सिजन १’ सम्पन्न भएको छ । आइतबार होटल भेन्युमा सम्पन्न कार्यक्रममा पुरुषतर्फ दिपेन्द्र सोनामले प्रतियोगिताको उपाधि हात पारे भने महिलातर्फ सीमा श्रेष्ठले उपाधि हात पारिन् । उपाधि विजेतालाई नगद ५० हजार पुरस्कार दिइएको थियो ।


ADVERTISEMENT


फस्ट रनरअपमा सागर बस्नेत र अंकी सेठी समेटिन सफल भए भने   सेकेन्ड रनरअपका रुपमा वेदान्त रञ्जित र शीमा गुरुङ समेटिन सफल भइन् । पब्लिक चाेइसको रुपमा बार्बिन योन्जन रहेकी थिइन् ।


ADVERTISEMENT

# # #


कार्यक्रमका जजहरु दिपक घिमिरे सृजना श्रेष्ठ विशाल गुरुङ र राज भाइ सुवाल रहेका थिए । कार्यक्रमको उद्घोषण रीता कट्टेलले गरेकी थिइन् । कार्यक्रमको कोरियोग्राफी जयन सुब्बा मानन्धरले गरेका थिए ।

कार्यक्रमको स्पोन्सर मारुती सिमेन्ट साथी मार्ट, र एनआइसी एशिया बैंकले गरेको हो ।

कार्यक्रममा सहभागी मोडेलहरुको मेकअपमा अनिता गछामको सहभागिता रह्यो भने ड्रेस पार्टनरमा निफ नकाबको सहभागिता रह्यो । कार्यक्रममा रमिता भण्डारीको कुमारी छाया नृत्य समेटियो ।

कार्यक्रममा विभिन्न उपाधि जित्ने विजेताहरु
-मिष्टर ट्यालेन्ट वेदान्त रञ्जित
-मिस ट्यालेन्ट अंकी सेठी

-मिष्टर क्याटवाक केभिन श्रेष्ठ
-मिस क्याटवाक सीमा गुरुङ

-मिष्टर एटिच्यूड जेम्स डुन्डास
-मिस एटिच्यूड अमीशा सुवेदी

-मिष्टर कन्फिडेन्ट सरद करेन
-मिस कन्फिडेन्ट स्वाती यादव

-मिस पर्फेक्ट फिगर सबिना बस्नेत

-मिस बब्ली बार्बी योन्जन
-मिस बेस्ट स्माइल निशा गजुरेल

-मिष्टर पंचुअल्ली सागर बस्नेत
-मिस पंचुअल्ली सुस्मिता बराल

-मिष्टर लिडरसिप दिपेन्द्र सोनाम
-मिस लिडरसिप सीमा श्रेष्ठ

-मिष्टर फोटोजेनिक दिपेन्द्र सोनाम
-मिस फोटोजेनिक सीमा श्रेष्ठ

-मिस डिसिप्लेन रत्न कुमारी महर्जन
-मिष्टर लोयल प्रदीप राइ
-मिस लोयल शान्ति शाही ठकुरानी

-मिस ब्युटिपफुल आइज प्रतिमा पाण्डे