काठमाडौं – कोठीको विषयमा सबैलाई चासो हुन्छ,कोठी कहाँ भए के हुन्छ भन्ने कुरा त झन चर्चाकै विषय हो । यस विषयमा हामिले रोचक जानकारी दिने प्रयत्न गरेका छौं ।


ADVERTISEMENT


कोठी केटा वा केटी दुवैलाई आएको हुनसक्छ । र जुनसुकै स्थानमा आएको हुनसक्छ । कोठी आउदाँ छाला बाहिर कालो दाना वा दाग देखा पर्दछ । कुन स्थानमा आएको कोठीको अर्थ के हो त  ? विभिन्न सहयोगमा तयार पारिएको जानकारी पढ्नुहोस् ।


ADVERTISEMENT

# # #


– निधारमा कोठी हुनेहरु बलबान हुन्छन् ।

– चिउडोमा कोठी हुने पुरुषले आफ्ना श्रीमतीले भन्दा बढी माया गर्दैनन् ।

– दायाँ आँखाको ढकनीमा कोठी हुने पुरुषले आफ्नी श्रीमतीले भन्दा बढि माया गर्छन् ।

– बायाँ आँखाको ढकनीमा कोठी हुनेको दाम्पत्य जीवन सुखी हुँदैन ।

– दाहिने गालामा कोठी हुने मान्छे धनी हुन्छ । बायाँ गालामा कोठी हुने मान्छे खर्चालु हुन्छ ।

९ओँठमा कोठी हुने मान्छे यौनको भोको हुन्छ र सधै सेक्सकै विषयमा सोँचिरहन्छ ।

– कानमा कोठी हुनेको आयू छोटो हुन्छ ।

– गर्धनमा कोठी हुने व्यक्ति अल्छी हुन्छ र खाली आराम गरिरहन चाहन्छ ।

– दाहिनी पाखुरामा कोठी हुने व्यक्ति गन्यमान्य हुन्छ र समाजमा उच्च स्थान पाउँछ ।

– बायाँ हातमा कोठी हुने व्यक्ति झगडालु हुन्छ । नाकमा कोठी हुने व्यक्ति फिरन्ते जस्तै हुन्छ र प्राय यात्रा गरिरहनुपर्छ ।

– दायाँ छातिमा कोठी हुने पुरुषहरुले आफ्नी श्रीमतीलाई बहुतै प्रेम गर्छन् भने बायाँ छातिमा कोठी हुनेहरु स्वास्नीसँग झगडा गरिरहन्छन् ।

– कम्मरमा कोठी हुने रोगी हुन्छन् ।

– पेटमा कोठी हुनेहरु खानाका पारखी हुन्छन् ।

– दाहिने हत्केलामा कोठी हुनेहरु बलबान हुन्छन् ।

– बायाँ हत्केलामा कोठी हुनेहरु खर्चालु हुन्छन् ।

दायाँ खुट्टामा कोठी हुनेहरु बुद्धिमान हुन्छन् भने बायाँ खुट्टामा कोठी हुनेहरु खर्चालु हुन्छन् ।

साधारणतया छालाको पत्रमा रहने हिसाबले कोठीलाई तीन भागमा वर्गीकरण गरिन्छ । कोठीका कणहरू छालाको मध्यभागमा मात्र छन् भने त्यसलाई कम्पाउन्ड निभ्स भनिन्छ तर कोठीका कणहरू छालाको माथिल्लो र मुन्तिरको पत्रको बीचमा छन् भने त्यसलाई कोठी भनिन्छ । यदि सम्पूर्ण कणहरू छालाको मुन्तिरको पत्रबाट मात्र आएका हुन् भने त्यस कोठीलाई र्डमल कोठी भनिन्छ ।