काठमाडौँ– पश्चिम नवलपरासी क्षेत्र नं. २ मा नेपाली कांगेसका देवेन्‍द्रराज क‌ँडेलको सुरुवाती अग्रता कायमै रहेको छ । उनले मतान्तर बढाएर लगभग ८ हजार बढी पुर्याएका छन् ।


ADVERTISEMENT


उनले वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका घनश्‍याम यादव आहिरलाई पछाडी पारेका हुन् । पछिल्लो परिणम अनुसार कँडेलले २२,४०१ मत प्राप्त गरेका छन ।


ADVERTISEMENT

# # #


प्रमुख पतिस्पर्धी घनश्‍याम यादव अहिरले १४,४६२ ल्याएका छन् । उनीहरुबीच ७९३९ मतको अन्तर रहेको छ । यस्तै तेस्रो स्थानमा रहेका राजपाका गाविन्द चौधरीले ११८३७ मत पाएका छन् ।