चितवन– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवन ३ मा आफ्नो अग्रता बढाउँदै लगेका छन् ।


ADVERTISEMENT


पछिल्लो मत परिणामअनुसार ४० हजारभन्दा बढी मतगणना भइसक्दा दाहालले २२ हजार २०३ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डेले १७ हजार १५८ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा एक लाख २५ हजार ८१८ मतदातामा ९३ हजार ८२६ मत खसेको छ ।


ADVERTISEMENT

# # #