काठमाडौं – यति एयरलाइन्सले आफ्ना महिला कर्मचारीहरुका लागि तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी यतिले तीज विशेष कार्यक्रम सम्पन्न गरेको हो ।
यतिले तीज विशेष कार्यक्रम सम्पन्न गर्न सहयोगी भूमिका निभाएका इसेवा, खल्ती, गोकर्ण फरेष्ट रिसोर्ट, एनआइसी एशिया बैंक र युपिएस सांग्रिला टुर्सलाई धन्यवाद दिएको छ ।
 कार्यक्रमका तस्बीरहरु :