काठमाडौँ–  ‘दिपक मनाङे’ भनेर चिनिने राजीव गुरुङ प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।


ADVERTISEMENT


प्रदेश ‘२’ बाट स्वतन्त्र उम्मेदवार उठेका उनी अर्का उम्मेदवार दोर्जे लामाले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै निर्विरोध निर्वाचित भएका हुन् । यसबारे औपचारिक घोषणा आज दिउँसो ३ बजे हुने जनाइएको छ ।


ADVERTISEMENT

# # #


दोर्जेले बुधबार १० बजेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएर आफ्नो उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका थिए ।