काठमाडौं-निर्धारित सयमा एटीएम मेसिन स्तरोन्नति नगर्ने अधिकांश बैंक तथा वित्तीय संस्थामा जोखिम बढेको छ । एटीएमभित्र मेसिन स्तरोन्नति नगर्दा धैरै बैंक तथा वित्तीय संस्थामा जोखि बढेको हो ।


ADVERTISEMENT


हाल अधिकांश बैंक तथा वित्तिय संस्थाले चिप ग्राहको महत्वपुर्ण विवरण रहेको विधुतिय औजार मा आधारित कार्ड बनाईसकेको छन् । तर, कार्डमा प्रयोग गरिएको चिप बढ्न सक्ने गरी एटीएम मेसिन स्तरोन्नति गरेका छैनन् ।


ADVERTISEMENT

# # #


यसकार एटीएम मेसिनहरु स्तरोन्नति नगर्ने बैंक तथा वित्तिय संस्थामा जोखि बढेको हो ।