काठमाडौं – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले ऊर्जा पूर्वाधारमा हमलापछि रुसले युक्रेनमा ‘ठूलो हमला’ गरेको बताएका छन् ।


ADVERTISEMENT


हमलापछि देशभर बिजुली अवरुद्ध भएको छ । ‘आक्रमणकारीले हाम्रो देशलाई निरन्तर आतंकित पारेका छन् । रातमा शत्रुले ठूलो हमला गरेका छन्’, जेलेन्स्कीले सामाजिक सञ्जाल फेसबुुकमा लेखेका छन् ।


ADVERTISEMENT

# # #


रुसी सेनाले एकै रात ३६ वटा रकेट प्रहार गरेको भन्दै उनले निन्दासमेत गरेका छन् । रुसी हमलाको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेको छ ।