काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालय एकान्तकुनाका नासु ईश्वरबन्धु गौतमलाई घूससहित पक्राउ गरेको छ ।


ADVERTISEMENT


ट्याक्सी दर्ता शाखामा कार्यरत गौतमले निजी गाडीलाई ट्याक्सी बनाउने क्रममा ५० हजार रुपैयाँ घूस लिएको अख्तियारले जनाएको छ ।- आजको कान्तिपुरबाट


ADVERTISEMENT

# # #