काठमाडौं-प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्र्तगत समानुपातिकतर्फ करिव १० लाख मत खेर गएको छ । कुल सदर मतको तीन प्रतिशत ल्याउन नसकेका कारण साना दललाई प्राप्त यो मत खेर गएको हो ।


ADVERTISEMENT


गणना नहुने अर्थात खेर जाने मत काठमाडौं उपत्यकाकाका तीन जिल्लाको मतदाता संख्यान बराबार छ । समानुपातिकतर्फ त्यतिकै मात्रामा मत बखर पनि भएको छ । खेर जाने मत र बदर मत बराबरजस्तै छ ।


ADVERTISEMENT

# # #


खेर जाने र बदर मत जोड्दा २० लाख ७६ हजार हुन्छ । यो मत संख्या उपत्यकाका तीन जिल्लाका मतदाता संख्याभन्दा दोब्बर हो ।