काठमाडौँ– काठमाडौं ८ मा जारी हालसम्मको मतगाणनामा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता देखिएको छ ।


ADVERTISEMENT


निर्वाचन आयोगका अनुुसार, हालसम्म गणक भएका मतपरिणाम अनुसार, ६०७ मतसहित रास्वपाका उम्मेदवार विराजभक्त श्रेष्ठको अग्रता देखिएको हो ।


ADVERTISEMENT

# # #


यस्तै, ५९१ मतसहित हाम्रो नेपाल पार्टीका उम्मेदवार सुमन सायमी दोस्रोमा स्थानमा देखिएका छन् ।