काठमाडौँ– मस्तिष्क शिरोघात (स्ट्रोक) पीडित वरिष्ठ कथाकार मनु बाज्राकीलाई पाटन अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको छ ।


ADVERTISEMENT


दुईपटक मस्तिष्क शिरोघात (स्ट्रोक) शल्यक्रिया गराइसकेका बाज्राकीलाई हाल निमोनियाले पनि चपेटेपछि अवस्था गम्भीर भएको कवि मुरारी घिमिरेले जानकारी दिए । गजलकारसमेत रहेका बाज्राकीलाई रक्तचाप र मधेमेहको पनि समस्या रहेको छ ।


ADVERTISEMENT

# # #


उनको अर्थिक अवस्था कमजोर भएकले सहयोग गर्नपनि परिवारले आग्रह गरेको छ ।