काठमाडौं-निर्वाचन आयोगले प्रदेशसभातर्फ समानुपातिक सिट बाँडफाँट गरी राजनीतिक दलहरुलाई पत्र पठाएको छ ।


ADVERTISEMENT


समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेशसभामा सिट प्राप्त गर्ने ११ दललाई सात दिनभित्र प्रतिनिधिको नाम पठाउन आयोगले पत्राचार गरेको हो ।


ADVERTISEMENT

# # #


प्रत्यक्षबाट चुनिएसंगै प्रत्येक दलले ३३ प्रतिशत अनिवार्य महिला हुने गरी जनसंख्याका आधारमा तयार पारिएको क्लस्टर समहु मा दलहरुले पाएको सिटमा नामावली पठाउनुपर्नेछ ।-आजको नागरिकबाट