काठमाडौँ– काठमाडौं महानगरपालिकाले डोजर आतंक चलाएको भन्दै विरोध प्रदर्शन भएको छ । काठमाडौंका विभिन्न ठाउँका वासिन्दाले माइतीघरमा भेला भएर महानगरपालिकाले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएको भन्दै प्रदर्शन गरेका हुन् ।


ADVERTISEMENT


उनीहरुले डोजर आतंक बन्द गर्नुहोर्ने, सडक विस्तारको नाममा उठिबास लगाउन नपाइने, भुमि र बाससथन विस्थापन तथा महानगरको ज्यादती बन्द गर्न भन्दै प्रदर्शन गरेका छन् ।


ADVERTISEMENT

# # #


प्रदर्शनमा स्थानिय चुनावमा काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका सुमन सायमी पनि सहभागी छन् ।