अध्यादेश तत्काल पारित नभए राष्ट्रपतिका विरुद्ध जान हामी बाध्य हुनेछौँ : नैनसिंह महर

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संगठन (नेविसंघ) का अध्यक्ष नैनसिंह महरसंग हिमालयपोष्टले गरेको विशेष कुराकानी : हालै प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएर मत परिणाम पनि आइसकेको छ । त्यस पछाडिको राजनीतिक घटनाक्रमलाई यहाँले कसरी हेर्नुभएको छ ? जनताको मतलाई मान्न नसकिने वा नजरअन्दाज गर्न नसकिने अवस्था त छँदैछैन । तर देशका अधिकांश आन्दोलन … Continue reading अध्यादेश तत्काल पारित नभए राष्ट्रपतिका विरुद्ध जान हामी बाध्य हुनेछौँ : नैनसिंह महर