काठमाडौं-निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको सुचीमा त्रुटी रहेको जनाउँदै त्यसको छानविन शुरु गरेको छ ।


ADVERTISEMENT


आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्याल मुख्य निर्वाचन अधिकृत रहेका समानुपातिक निर्वाचन कार्यालयले त्यसको छानविन गरेको हो ।


ADVERTISEMENT

# # #


आयोगले उम्मेदवारको नामावली क्रमसुचीअनुसार छ/छैन, समानुपातिक कलस्टरअनुसार छ कि छैन भनेर छानविन गरिरहेको छु, आयोगका प्रवक्ता दिनेशकुमार घिमिरेले बताए ।

आयोगले छानविन कार्य सकेर त्यसलाई सच्याएर ल्याउन आईतबार नै पत्र लेख्न तयारी गरेको थियो ।