पहिले गरेर देखाउनु अनि भन्नु! बाँदरको हातमा नरिवल! जसले मह काढ्छ उसले हात चाट्छ ! बाघ बुढो स्याल तन्नेरी एक हुँदैन! छन गेरी सबै मेरी छैन गेरी सबै तेरि ! कसैलाई लाखा कसैलाई पाखा ! एक्ता नै बल हो!
अजिंगर को आहारा दैब ले पुराऊ छ! लोग्ने स्वास्नीको झगडा परालको आगो! मामा को घोडा मा भान्जा को हे हे ! पशुपती को जात्रा सिद्रा को ब्यापार! आइमाई को रुपै सत्रु, रुपै मित्रु! आफ्नो थैलोको गाँठो कस्नु , अरुलाई दोष नदिनु! रात गए अग्रात पलाउँछ!
दैबले दिन्छ पितृले हर्छ ! वोरालो लागेको बाघ लाई बाछो ले लखेट्छ । घमन्ड को घढा फुटछ! पहिले गरेर देखाउनु अनि भन्नु! की त हसतीनआपुर को राज्, कि त चपरी मुनी को बास्! वोरालो लागेको बाघ लाई बाछो ले लखेट्छ । साउन को भेल लाई बेल्ला मा रोक्न सके बाली राम्रो हुन्छ!


ADVERTISEMENT