काठमाडौं–बिहीबार बसेको न्यायपरिषद बैठकले उच्च अदालतको मुख्य न्यायाधीशमा चार जनालाई नियुक्ति गरेको छ ।


ADVERTISEMENT


बैठकले उदय चापागाई, हरिकुमार पोखरेल, यज्ञ बस्याल र नहकुल सुवेदीलाई न्यायाधीशमा नियुक्ति गरेको हो ।


ADVERTISEMENT

# # #


परिषद बैठकमा न्यायाधीश नियुक्तिका सम्बन्धमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश तथा परिषदका सदस्य दीपक जोशीले नोट अफ डिसेन्ट लेखेका छन् ।

संबैधानिक व्यवस्था अनुसार परिषदको सिफारिसपछि उनीहरुलाई प्रधानन्यायाधीशले नियुक्त गर्ने व्यवस्था छ ।