काठमाडौं– एनआईसी एशिया बैंकका २ नयाँ शाखा सञ्चालनमा आएका छन् ।


ADVERTISEMENT


सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ६ सिन्धुलीमाडी र लमजुङको बेसीशहर नगरपालिका वडा नं ७ बेसीशहरमा पौष २३ गते यि शाखाको उद्घाटन गरिएको हो ।


ADVERTISEMENT

# # #


सिन्धुली शाखको सिन्धुली उद्योग बाणिज्य संघका अध्यक्ष बिनेश कुमार श्रेष्ठ र लम्जुङ्गमा जिल्ला उद्योग बाणिज्य संघ लम्जुङका अध्यक्ष राजेश थापाले औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।