कसैलाई लाखा कसैलाई पाखा ! गु लाई चलाए गन्ध! नहुनु मामा भन्दा कानै मामा जाती । मामा को घोडा मा भान्जा को हे हे ! लुट को धन फुफु को श्राध! आफ्नो थैलोको गाँठो कस्नु , अरुलाई दोष नदिनु! लाटो को देश मा गाडो तन्नेरी !
घोडा चाडने मान्छे लडछ! भाइ फुटे गवार लुटे ! घमन्ड को घढा फुटछ! लिखितमको अघाडी बखतम चल्दैन! उधारो प्रेम को कैची हो! दुश्मन खोज्न टाढा जानु पर्दैन! लोग्ने स्वास्नीको झगडा परालको आगो!
जसको लाठी उसको भैस! भन्नै परे पछी भित्तै पुर्यएर भन्नु! मारे पाप पाले पुन्ये! मरी लानु केहि छैन! जो सहे सो रहे ! रात गए अग्रात पलाउँछ! घोडा चाडने मान्छे लडछ!


ADVERTISEMENT