काठमाडौं – डा. गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतमा बहस भइरहेको छ ।


ADVERTISEMENT


न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा बहस भइरहेको छ । र, डा. केसी आफैंले पनि इजलासमा उपस्थित भएर आफ्नो धारणा राखेका छन् ।


ADVERTISEMENT

# # #


सर्वोच्चमा बहस भइरहँदा नजिकै माइतीघर मण्डलामा भने डा. केसीलाई रिहा गर्न माग गर्दै नाराबाजी भइरहेको छ । नयाँ शक्ति पार्टीका नेता कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।