काठमाडौं – संखुवासभाको मकालु गाउँपालिका–३ सामाटारमा जिप दुर्घटना पाँच जनाको मृत्यु भएको छ।


ADVERTISEMENT


खाँदबारीबाट पुनर्निर्माण प्राधिकरणका कर्मचारी बोकेर भोटखोलातिर गइरहेको बा ५ च १३०९ नम्बरको जीप दुर्घटना भएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


मृत्यु हुनेहरुमा खड्ग कुटुवा र शुरेश राईको सनाखत भएको छ। स्थानीय तह निर्वाचनमा कटुवाल नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।