काठमाडौं-मंगलबार बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक आवश्यक तयारी नजुटेको भन्दै स्थगित भएपछि आज बिहान ९ बजे बस्ने भएको छ।


ADVERTISEMENT


प्रदेश प्रमुख तथा अस्थायी राजधानी तोक्ने भनि पटक पटक मन्त्रिपरिषद्को बैठक बसेपनि सरकारले अहिलेसम्म तोक्न सकेको छैन्।


ADVERTISEMENT

# # #


प्रमुख दलहरूसँगको परापमर्शपछि आज बस्ने बैठकले सातै वटा प्रदेशमा प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने अन्तिम तयारी गरेको छ।

प्रदेश राजधानीको माग गर्दै ठाउँ ठाउँमा आन्दोलन चर्किदै गएपछि सरकारले अस्थायी राजधानी तोक्ने तयारी गरेको हो ।