जसको लाठी उसको भैस! नभरेको गाग्रो छछल किन्छ! बत्ती निभ्नु आघी धपक्क बल्छ! मामा को घोडा मा भान्जा को हे हे ! हुल मुल मा जिउ जोगाउनु, आनिकल मा बिउ जोगाउनु! भाइ फुटे गवार लुटे ! बाघ ले सिनो खादैन !
हाथ को माछा छोरेर पोखरी को माछा खोज्ने ! रात गए अग्रात पलाउँछ! धन भने पछि महादेव को पनि तीन नेत्र! हाथी आयो हाथी आयो फुस्सा । सुनलाई खोल लाउनु पर्दैन! कुन्ता कि बुहरी भ्टमास खा कि ! लुट को धन फुफु को श्राध!
भाइ फुटे गवार लुटे ! न्यौरी मारी पछुतो! लहरा तान्दा पहरा गर्जिन्छ ! हाथ को माछा छोरेर पोखरी को माछा खोज्ने ! चोक्टा खान गएको बुडी झोल्मा डुबेर मोरि ! घाटी मा अड्केको हाड निल्नु न वोकल्नु । आज को काम लाई भोली कहिले न भन्नु!


ADVERTISEMENT