लात को घोडा बात ले मान्दैन ! नभरेको गाग्रो छछल किन्छ! मेरो गोरु को बाररै टक्का! अजिंगर को आहारा दैब ले पुराऊ छ! भोको पेट ले सोचन सक्दैन! धन भने पछि महादेव को पनि तीन नेत्र! तित्रा को मुखै बैरि !
सबै कुकुर कासी गए, गु कस्ले खाने! जोगी को घर मा सन्यासी पाउना ! काग कराउदै गर्छ, पिना सुक्दै गर्छ! घोडा चाडने मान्छे लडछ! लुट को धन फुफु को श्राध! सक्दो गर्नु राम्रो हो! रात भरि करायो दक्षिणा हरायो!
डोकोमा दुध दुयेर रहदैन! दैबले दिन्छ पितृले हर्छ ! हाती को दुइटा दात हुन्छ, एउटा खाने अर्को देखाउने! जसको शक्ति उस्को भक्ति! डोकोमा दुध दुयेर रहदैन! माग्ने लाई छान्ने अधिकार हुँदैन! गु पुछेको टालो पनी बेला मा काम लाग्छ!


ADVERTISEMENT