भारतको सीमासम्बन्धी ज्याजतीबिरुद्ध नेबिसंघले निकाल्यो बिज्ञप्ती

काठमाडौं-भारतले लगातार सीमासम्बन्धी गरेको ज्याजतीबिरुद्ध नेबि संघले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं १ स्थित छपकैयामा सीमा मिचिएकोप्रति ध्यानाकर्षण गराएका छन् । नेबि संघले ५० बिघा जमीन भारतले भोगचलन गर्दै आएको कुरामा विज्ञप्ती जारी गरी सीमा मिचिएकोप्रति ध्यानाकर्षण भएको बताएका छन् । ‘नेपालको ५० बिघा जमिन भारत तर्फ परेको कुराप्रती नेबिसंघको गम्भीर ध्यानाकर्षण भएको छ’ … Continue reading भारतको सीमासम्बन्धी ज्याजतीबिरुद्ध नेबिसंघले निकाल्यो बिज्ञप्ती