मिचिएको सीमामा देशको झण्डा गाड्दै नेविसंघले भन्यो ‘अब वैज्ञानिक सिमाङ्कन हुनुपर्छ’

पर्सा– नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) भारतले सिमा मिचेको भनिएको स्थल छपकैया पुगेको छ । सीमा अवलोकनका लागि नेविसंघ आज उच्च स्तरीय प्रतिनिधिमण्डलसहित पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका १ स्थित छपकैया पुगेको हो । यहाँस्थित नेपाल भारत सिमामा पुगेर नेविसंघले यस अघि दुई देश बीच भएका सिमा निर्धारण ब्यवहारिक नभएको भन्दै नयाँ बैज्ञानिक … Continue reading मिचिएको सीमामा देशको झण्डा गाड्दै नेविसंघले भन्यो ‘अब वैज्ञानिक सिमाङ्कन हुनुपर्छ’