सहिदहरुलाई सम्झिँदै नविसंघले गर्यो रक्तदान कार्यक्रम
काठमाडौं – सहिद दिवसका अवसरमा नेपाल विद्यार्थी संघ केन्द्रिय समितिले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । मुलुक र जनताको स्वाधिनता र स्वतन्त्रताका लागि प्राण आहूति दिएर वीर सपुतहरुको सम्मान र सम्झनामा कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रमबाट संकलित रगत केन्द्र मार्फत बिपन्न गरीब बर्गका बिरामीहरुमा उपलब्ध गराइने नेविसंघका मुख्य सचिव डिल्लीराज हमालले हिमालय … Continue reading सहिदहरुलाई सम्झिँदै नविसंघले गर्यो रक्तदान कार्यक्रम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed