काठमाडौं-इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबारको खेलमा आर्सनल स्वान्सीसँग ३-१ ले पराजित भएको छ ।


ADVERTISEMENT


खेलमा सुरुवाती अग्रता लिएको आर्सनलले लगातार ३ गोल खाएपछि खेलमा पराजय भोग्यो । स्वान्सीको जितमा स्याम क्लुकसले २ तथा जोर्डन आयुले १ गोल गरे ।


ADVERTISEMENT

# # #