एक हातले तालि बज्दैन! आफ्नो थैलोको गाँठो कस्नु , अरुलाई दोष नदिनु! रात गए अग्रात पलाउँछ! पहिले गरेर देखाउनु अनि भन्नु! न्यौरी मारी पछुतो! मारे पाप पाले पुन्ये! मौका मा हिरा पनी फोर्न सक्नु पर्छ!


ADVERTISEMENT


सक्दो गर्नु राम्रो हो! दुश्मन खोज्न टाढा जानु पर्दैन! साउन को भेल लाई बेल्ला मा रोक्न सके बाली राम्रो हुन्छ! राम राज्य भै राखेकोछ! भोको पेट ले सोचन सक्दैन! मुख मा राम राम बगली मा छुरा ! बिद्या नै धन हो!


ADVERTISEMENT

# # #


मौका मा चौका हान्न जान्नु पर्छ । जो सहे सो रहे ! थोपा थोपा मिलेर सागर बन्दछ ! कसैलाई लाखा कसैलाई पाखा ! एक पटक को चोर्, सदा को चोर ! पर्छ टर्छ ! सुनलाई खोल लाउनु पर्दैन!