काठमाडौँ – मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८१८२ को बजेट पारित गरेको छ । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको बैठकले बजेट पारित गरेको हो ।


ADVERTISEMENT


बजेट पारित भएसँगै अर्थमन्त्री वर्षमान पुनले आजै बस्ने संघीय संसदको संयुक्त बैठकमा बजेट पेश गर्नेछन् । बैठक ३ः१५ बजे बस्नेछ ।


ADVERTISEMENT

# # #