काठमाडौ– काठमाडौंको एयरपोर्ट स्थित कार्गो नजिकै आज बिहान भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


बिहान ६ बजे बा २ ख ५४२१ नम्बरको बसले बा ८० प ३७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल पछाडी सवार, पिंगलास्थान बस्ने सुनसरी ईटहरीकी रविना ओझा गम्भिर घाइते भएकोमा उपचारको क्रममा काठमाडौं मेडिकल कलेज सिनामंगलमा बिहान ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।