धन भने पछि महादेव को पनि तीन नेत्र! थोपा थोपा मिलेर सागर बन्दछ ! मामा को घोडा मा भान्जा को हे हे ! लिखितमको अघाडी बखतम चल्दैन! फलामले फलामलाई काटछ! हाती चले बजार तो कुता भुके हजार! सत्त्य को धन रहन्छ, असत्त्य को धन रहदैन!


ADVERTISEMENT


हाती चले बजार तो कुता भुके हजार! वोरालो लागेको बाघ लाई बाछो ले लखेट्छ । हाती चले बजार तो कुता भुके हजार! औंला दिदा डुडो निल्ने ! धनै रह्यो, मनै रह्यो ! रात गए अग्रात पलाउँछ! थुतुनो र मुतुनो जोगाउनु ।


ADVERTISEMENT

# # #


पर्छ टर्छ ! मौका मा हिरा पनी फोर्न सक्नु पर्छ! ऋण लाग्दा नडराउनु , दिन लाग्दा डराउनु ! आफै त महादेव उतनो पर कस्ले देला बर! बत्ती निभ्नु आघी धपक्क बल्छ! अजिंगर को आहारा दैब ले पुराऊ छ! कुक्कुरलाई हड्डी पैचो!