घमन्ड को घढा फुटछ! सत्त्य को धन रहन्छ, असत्त्य को धन रहदैन! नभरेको गाग्रो छछल किन्छ! की त हसतीनआपुर को राज्, कि त चपरी मुनी को बास्! लहरा तान्दा पहरा गर्जिन्छ ! अर्थी र औश्धी मिठो हुँदैन ! खराब कुरा सुन्ने भित्ता को पनी कान हुन्छ!


ADVERTISEMENT


एक दिन को पाउना मिठो मिठो खा, दुइ दिन को पाउना जस्तो सुकैखा, तीन दिन को पाउना जत्ता सुक्कै जा । काम गर्ने हनुमान पगदी कस्ने ढेडु ! जो सहे सो रहे ! अक्चु खाए बक्छु खाए झुसे बारुलो! सुनलाई खोल लाउनु पर्दैन! जोगी को घर मा सन्यासी पाउना ! दुश्मन खोज्न टाढा जानु पर्दैन!


ADVERTISEMENT

# # #


गु लाई चलाए गन्ध! भुक्ने कुकुरले टोकदैन! तित्रा को मुखै बैरि ! फोकट को पाए एक मानो चुक पनी खान्छ ! बेलामा छोरा छोरिलाई नकुटेपछि आफ्नो छाती पिट्नु पर्छ! एक्ता नै बल हो! परि-श्रम को फाल मिठो हुन्छ !