काग भन्दा कोइली चन्ख ! मारे पाप पाले पुन्ये! फोश्रो आशा न देखाऊ नु! घाटी मा अड्केको हाड निल्नु न वोकल्नु । घाटी मा अड्केको हाड निल्नु न वोकल्नु । दुश्मन खोज्न टाढा जानु पर्दैन! खिर ख्वाएर हिलो ले चुठाउँने!


ADVERTISEMENT


जोगी को घर मा सन्यासी पाउना ! गु पुछेको टालो पनी बेला मा काम लाग्छ! बिनाश काले बिपरिते बुद्दी! बिनाश काले बिपरिते बुद्दी! मरे पछि डुमै राजा! कुक्कुरलाई हड्डी पैचो! सुन लाई खोल लगाउँन पर्दैन!


ADVERTISEMENT

# # #


हाथ को माछा छोरेर पोखरी को माछा खोज्ने ! लाटो को देश मा गाडो तन्नेरी ! औंला दिदा डुडो निल्ने ! चोक्टा खान गएको बुडी झोल्मा डुबेर मोरि ! अर्थी र औश्धी मिठो हुँदैन ! लाटो को देश मा गाडो तन्नेरी ! सस्तो बेसार ले पखला लाग्छ !