बनारसमा नेपाल-भारत सम्बन्धका आयामबारे अन्तक्रिया

काठमाडौँ– काशी हिन्दू विश्व विद्यालय नेपाल सेन्टरको आयोजनामा नेपाल भारत सम्बन्धको नयाँ आयामको खाजिका सम्बन्धनमा चर्चा सुरु भएको छ । बीएचयुको नेपाल सेन्टरमा आयोजित अन्तक्रिया कार्यक्रममा नेपाली कांग्रेसका नेता एवम् पूर्व परराष्ट्रमन्त्री प्रकाशशरण महतले नेपाल र भारतको सम्बन्ध प्रगाढ बनाउन दुबै देशका राष्ट्रिय स्वार्थमा ध्यान पुर्याउनुपर्ने बताएका छन् । नेपालको मूल संवेदनशीलता भनेको व्यापार, पारवहन, … Continue reading बनारसमा नेपाल-भारत सम्बन्धका आयामबारे अन्तक्रिया