काठमाडौं-सिटिईभिटिको राष्ट्रिय भेलाबाट सर्बसम्बत रुपमा राष्ट्रिय कमिटी र जिल्ला कमिटी गठन गरिएको छ जसमा अध्यक्षको रुपमा रमेश सिहँ ठकुरी सर्बसम्बत रुपमा निर्बिरोध निर्वाचित भएका छन् । ३१ जनाको सदस्यीय समितिमा उपाध्यक्षमा उमेश लामा चयन भएका छन् ।


ADVERTISEMENT


यी हुन सिटिईभिटिमा निर्वाचित भएका अन्य पदाधिकारीहरु-
अध्यक्षः रमेश सिंह ठकुरी
उपाध्यक्षः उमेश थापा
सचिव: अजित कार्की
सह सचीवः यज्ञ भट्ट ,हर्क बम ,प्रियङ्का खडका
कोषाध्यक्षः बिशाल बि. क.
सदस्यहरु: कपिल शाही,
अनिश बम्जन,
बिनोद शाही,
सुजन बोहरा,
गोपाल खड्का,
सन्तोष पोखरेल,
विश्व शान्ति कोइराला,
छिरिङ तामाङ,
धर्मेन्द्र के सि,
सुजन सिम्खडा,
रोशनी गौतम,
आकाङ्क्षा दवाडी,
भुपेन्द्र साउद,
आयुस न्यौपाने (सि पि),
प्रेम बि.क,
उपेन्द्र सिंह धामी,
सन्जिल लामिछाने,
शान्ति लम्साल,
देबेन्द्र ढकाल,
जगत खड्का,
यज्ञ राज चौलागाईं,
राजेन्द्र रोकाया,
निमा डिन्डुम,
कर्ण बहादुर रोकाया


ADVERTISEMENT

# # #