काठमाडौँ– अनेरास्ववियु केन्द्रिय अध्यक्ष नविना लामा सांसद बनेकी छन् । आइतबार बसेको एमाले स्थायी कमिटि बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन अन्र्तगत समानुपातिकतर्फको अन्तिम सुचि टुङ्ग्याएसंगै नविना सांसद बनेकी हुन् ।


ADVERTISEMENT


एमालेको भातृ संगठन अनेरास्ववियुको अध्यक्ष रहेकी नविना आदिवासी जनजाती तथा महिलाको कोटाबाट प्रतिनिधिसभा समानुपातिक संसद भएकी हुन् ।


ADVERTISEMENT

# # #