प्रेम दिवसको अवसरमा यसो भने नेविसंघ अध्यक्ष महरले
काठमाडौँ– नेपाल विद्यार्थी संघ पशुपति बहुमुखी क्याम्पसले प्रणय दिवसको अवसरमा कार्यक्रम गरेको छ । आयोजित कार्यक्रममा नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले प्रेम अपरिहार्य भएकाले यसलाई सरल तरिकाले लिनुपर्ने बताए । मर्यादित प्रेमले नै सभ्य समाजको निर्माण हुने भन्दै उनले समय अनुसार अगाडि बढ्नुपर्ने धारणा राखे । कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी, नेविसंघका उपाध्यक्ष … Continue reading प्रेम दिवसको अवसरमा यसो भने नेविसंघ अध्यक्ष महरले
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed