प्रेम दिवसको अवसरमा यसो भने नेविसंघ अध्यक्ष महरले

काठमाडौँ– नेपाल विद्यार्थी संघ पशुपति बहुमुखी क्याम्पसले प्रणय दिवसको अवसरमा कार्यक्रम गरेको छ । आयोजित कार्यक्रममा नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले प्रेम अपरिहार्य भएकाले यसलाई सरल तरिकाले लिनुपर्ने बताए । मर्यादित प्रेमले नै सभ्य समाजको निर्माण हुने भन्दै उनले समय अनुसार अगाडि बढ्नुपर्ने धारणा राखे । कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी, नेविसंघका उपाध्यक्ष … Continue reading प्रेम दिवसको अवसरमा यसो भने नेविसंघ अध्यक्ष महरले