काठमाडौँ– नेकपा एमालेका नेता लालबाबु पण्डित जनसंख्या तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन् ।


ADVERTISEMENT


राष्ट्रपति कार्यालय शितल निवासमा उनलाई राष्ट्रपति विद्या भण्डारीले सपथ खुवाएकी हुन् । यस्तै थममाया थापाले पनि महिला वालवालिका तथा समाजकल्याण मन्त्री आजै सपथ लिएकी छन् ।


ADVERTISEMENT

# # #