काठमाडौं- मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो ।
बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण स्वीकृत गर्ने एजेन्डा रहेको छ । प्रधानमन्त्री शाह आइतबारदेखि दुई दिने भारत भ्रमणमा जाने कार्यक्रम छ ।
























