जाजरकोट–वारेकोट गाउँपालिका ६ का लालवहादुर वोहराका ४ वर्षीय छोरी यसोदा वोहराको पानीमा डुवेर मृत्यू भएको छ ।


ADVERTISEMENT


गएराती बाबा संग मकै पिस्न घट्ट गएकी यसोदाको घट्टकै कुलोमा डुवेर मृत्यू भएको वारेकोट गाउँपालिका अध्यक्ष महेन्द्र शाहले जानकारी दिए ।


ADVERTISEMENT

# # #


जाजरकोटमा पानीबाट चल्ने दर्जनौं परम्परागत घट्ट सञ्चालनमा छन् ।