काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली आज सरकारी निवास बालुवाटार सर्ने भएका छन् ।


ADVERTISEMENT


अपराहृन ४ बजे बालुवाटार जाने तय भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


ओली बिहीबार प्रधानमन्त्री नियुक्त भएका थिए । शुक्रबार निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटार छाडेका थिए ।