रुपन्देही– एनआईसी एशिया बैंकको नयाँ शाखा रुपन्देहीको देवदह न. पा. ५, खैरेनीमा सञ्चालन भएको छ ।


ADVERTISEMENT


सो खैरेनी शाखाको फाल्गुन ६ गते एक समारोहका बिच देवदह नगरपालिकाका मेयर हिरा बहादुर खत्रीले उद्घाटन गरे ।


ADVERTISEMENT

# # #


खैरेनी शाखासँगै हाल यो बैंकका देशभर १७९ शाखा कार्यालयहरु र १७२ एटिएम एवं ४ एक्स्टेन्सन काउन्टर पुगेका छन् ।