दीप प्रज्वलन गर्दै बिश्वप्रकाश र नैनसिँहले भने ”प्रजातन्त्र – लोकतन्त्र बचाउने काँग्रेसले नै हो”

काठमाडौँ । ६८ औँ प्रजातन्त्र दिवसका अवसरमा नेपाल विद्यार्थी संगठनले दीप प्रज्वलन गरेको छ । सो अवसरमा नेपाली कांग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्मा, नेविसंघ अध्यक्ष नैनसिँह महर लगायत नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । दीप प्रज्वलन गर्दै शर्माले आधुनिक समयमा अब आधुनिक कांग्रेस बन्नुपर्ने बताएका छन् । यस्तै, अध्यक्ष महरले हरेक कालखण्डमा नेपाली कांग्रेसको भूमिका नेतृत्वदायी … Continue reading दीप प्रज्वलन गर्दै बिश्वप्रकाश र नैनसिँहले भने ”प्रजातन्त्र – लोकतन्त्र बचाउने काँग्रेसले नै हो”