काठमाडौं-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इतिहासकै खराव राष्ट्रपति बनेका छन् ।


ADVERTISEMENT


दुई सय राजनीतिक विशेषज्ञ तथ अमेरिकी जनताबीच भएको सर्वेक्षणमा दुई सय २९ बर्ष पुरानो लोकतान्त्रिक मुलुक अमेरिकामा ट्रम्प सबैभन्दा खराब राष्ट्रपति भएको देखिएको हो ।


ADVERTISEMENT

# # #


एक महिनासम्म चलेको सर्वेक्षणमा ट्रम्प पुछारको ४४ औँ स्थानमा परकेो अमेरिकी एजेन्सीहरुले जनाएका छन् ।