कुक्कुरलाई हड्डी पैचो! मौका मा हिरा पनी फोर्न सक्नु पर्छ! एक्ता नै बल हो! थुतुनो र मुतुनो जोगाउनु । जो सहे सो रहे ! एक पटक को चोर्, सदा को चोर ! बिद्या नै धन हो!


ADVERTISEMENT


सबै कुकुर कासी गए, गु कस्ले खाने! वोरालो लागेको बाघ लाई बाछो ले लखेट्छ । जोगी को घर मा सन्यासी पाउना ! राम राज्य भै राखेकोछ! एक दिन को पाउना मिठो मिठो खा, दुइ दिन को पाउना जस्तो सुकैखा, तीन दिन को पाउना जत्ता सुक्कै जा । मामा को घोडा मा भान्जा को हे हे ! थोपा थोपा मिलेर सागर बन्दछ !


ADVERTISEMENT

# # #


अजिंगर को आहारा दैब ले पुराऊ छ! रात भरि करायो दक्षिणा हरायो! जो डर्यो, सो मर्यो! उधारो प्रेम को कैची हो! फोकट को पाए एक मानो चुक पनी खान्छ ! बत्ती निभ्नु आघी धपक्क बल्छ! जो सहे सो रहे !