काठमाडौं–सतहमा अन्य कारण देखिए पनि सरकारी निकायबीच अवैध रुपमा उठाईने प्रतिशत कमिसन (पिसी) प्रतिस्पर्धाका कारण रानीपोखरी पुनर्निर्माण विवादमा परेको पाईएको छ ।


ADVERTISEMENT


ठेक्कामा सरकारी अधिकारीलाई निर्माण कम्पनीले प्रतिशतका आधारमा बुझाउने रकमलाई पिसी भन्छि। पिसी सरकारी निर्माणको ठेक्कामा नीतिगत रुपमै स्थापित छ। यही पिसी हत्याउने दाउमा काठमााडौं महानगरपालिका र पुरातात्व विभाग लागि पर्दा रानीपोखरी विवाद उत्कर्षमा पुगेको हो।


ADVERTISEMENT

# # #


ठेकेदार र सरकारी कर्मचारीहरुबीचको यो अवैध लेनदेनबारे सर्वसाधारणलाई खासै जानकारी हुने गरेको छैन। तर ठेकेदार र कर्मचारी वृत्तमा भने पिसी नौलो होइन।-आजको नागरिक दैनिकबाट