काठमाडौं–प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै प्रदर्शन भएको छ ।


ADVERTISEMENT


माइतीघर मण्डलमा भएको प्रदर्शनमा प्रा. डा. गोविन्द केसीसँगै विवेकशील साझा पार्टीका नेताहरु सहभागी भएका थिए ।


ADVERTISEMENT

# # #


उनीहरुले ‘माफियाको ताँती, पराजुली श्रीमानका साथी’, ‘किर्तेमा किर्तिमान पराजुली श्रीमान’ जस्ता प्ले कार्ड बोक्नुका साथै नाराबाजी गरेका थिए ।