काठमाडौं–अर्थमन्त्री डा युवाराज खतिवडाले निजी क्षेत्रसँगको सहकार्यमा पूर्वाधार निर्माणमा ६ खर्ब रुपैयाँ लागनी गर्ने घोषणा गरेका छन्। आर्थिक विकासको लक्ष्य हासिल गर्न निजी क्षेत्रसँगको सहकार्य आवस्यक रहेको उनले बताए।


ADVERTISEMENT


रोजगारी सिर्जना गर्न औद्योगिक विकास अपरीहार्य रहेको र त्यसको लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो।


ADVERTISEMENT

# # #


२ खर्बसम्म सरकारले पूर्वाधार निर्माणमा लागनी गर्ने र बाँकी निजी क्षेत्रबाट जुटाउने र त्यसको लागि संरचनागत सुधारमा छिटोभन्दा छिटो सम्पन्न गरिने उनको भनाइ छ।–आजको कारोबार दैनिकबाट